नेपाली युनिकोडका महत्वपूर्ण अक्षरहरु - ALT Keys in Nepali Unicode - Tech Guy Nepal

Post Top Ad

Responsive Ads Here

नेपाली युनिकोडका महत्वपूर्ण अक्षरहरु - ALT Keys in Nepali Unicode

Share This

 नेपाली युनिकोडमा प्रयोग हुने विशेष अक्षर तथा संकेतहरु


नेपाली युनिकोड फन्टमा टाइप गर्नेहरुलाई विभिन्न समयमा आवश्यक पर्ने विशेष संकेतहरुलाई मैले आफूले जाने जति एकैठाउँमा रहने गरी बनाएको छु है । 

यी विशेष अक्षर वा संकेतलाई टाइप गर्न - 

  • किबोर्डको Numeric Pad अर्थात अंक, अंकगणितीय संकेतहरु भएको स्थानमा गई सर्वप्रथम Num Lock Key को बत्ती बले नबलेको एकिन गर्नुहोस्
  • किबोर्डमा रहेको दुईवटा ALT Key मध्ये कुनै एक ALT Key मा थिचेर तल तालिकामा दिइएको नम्बर टाइप गर्नुहोस्
  • दिइएको संकेतहरुको प्रिन्टका लागि तालिका भन्दा तल PDF Link दिएको छु, डाउनलोड गर्नुहोला । धन्यवाद !!!

ALT Keys in Nepali Unicode

PDF डाउनलोड गर्नुहोस्





1 comment:

  1. Techguy Nepal - Technical Everywhere - Technical News - Tips And Trick - Share The Knowledge - Troubleshooting - Tips And Tricks - Ask For The Assistance :) >>>>> Download Now

    >>>>> Download Full

    Techguy Nepal - Technical Everywhere - Technical News - Tips And Trick - Share The Knowledge - Troubleshooting - Tips And Tricks - Ask For The Assistance :) >>>>> Download LINK

    >>>>> Download Now

    Techguy Nepal - Technical Everywhere - Technical News - Tips And Trick - Share The Knowledge - Troubleshooting - Tips And Tricks - Ask For The Assistance :) >>>>> Download Full

    >>>>> Download LINK

    ReplyDelete

Post Bottom Ad

Responsive Ads Here