नेपाली युनिकोडमा प्रयोग हुने विशेष अक्षर तथा संकेतहरु
नेपाली युनिकोड फन्टमा टाइप गर्नेहरुलाई विभिन्न समयमा आवश्यक पर्ने विशेष संकेतहरुलाई मैले आफूले जाने जति एकैठाउँमा रहने गरी बनाएको छु है ।
यी विशेष अक्षर वा संकेतलाई टाइप गर्न -
- किबोर्डको Numeric Pad अर्थात अंक, अंकगणितीय संकेतहरु भएको स्थानमा गई सर्वप्रथम Num Lock Key को बत्ती बले नबलेको एकिन गर्नुहोस्
- किबोर्डमा रहेको दुईवटा ALT Key मध्ये कुनै एक ALT Key मा थिचेर तल तालिकामा दिइएको नम्बर टाइप गर्नुहोस्
- दिइएको संकेतहरुको प्रिन्टका लागि तालिका भन्दा तल PDF Link दिएको छु, डाउनलोड गर्नुहोला । धन्यवाद !!!
PDF डाउनलोड गर्नुहोस्
Techguy Nepal - Technical Everywhere - Technical News - Tips And Trick - Share The Knowledge - Troubleshooting - Tips And Tricks - Ask For The Assistance :) >>>>> Download Now
ReplyDelete>>>>> Download Full
Techguy Nepal - Technical Everywhere - Technical News - Tips And Trick - Share The Knowledge - Troubleshooting - Tips And Tricks - Ask For The Assistance :) >>>>> Download LINK
>>>>> Download Now
Techguy Nepal - Technical Everywhere - Technical News - Tips And Trick - Share The Knowledge - Troubleshooting - Tips And Tricks - Ask For The Assistance :) >>>>> Download Full
>>>>> Download LINK